पश्चिम एसियामा बढ्दो तनावका कारण ICC Cricket World Cup League 2 अन्तर्गत नेपाल, ओमान र यूएईबीच कीर्तिपुरको त्रिवि मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।
खाडी क्षेत्रमा हवाई मार्ग बन्द हुँदा यूएई र ओमानका टोली नेपाल आउन नसक्ने भएपछि प्रतियोगिता रोकिएको हो।