महेश बस्नेतको चेतावनी- कार्की आयोगले ओलीलाई दोषी देखाएको रहेछ भने मुलुक द्वन्द्वमा जान्छ

 नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेको घटनाका छानबिन आयोगले अध्यक्ष केपी ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्की आयोगले दोषी देखाएको रहेछ भनेपनि अस्वीकार गर्ने बताए।

उनले भने, ‘हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा एक, दुई, तीन कहीँबाट पनि त्यो सम्भव छैन, कुनै आधार पनि छैन । देखाएको छ भने त्यो एकदम गम्भीर पूर्वाग्रह राखेर यो आयोगले रिपोर्ट प्रस्तुत गर्‍यो भन्ने लाग्छ ।

अध्यक्ष ओलीलाई दोषी देखाएको रहेछ भने के गर्नुहुन्छ? भन्ने जिज्ञासामा उनले थपे, ‘मुलुक द्वन्द्वमा जान्छ । अब कुन द्वन्द्वमा जान्छ, जनताले प्रतिवाद गर्छन्।

hernepadhne

Recent Posts

१५ दिनमै तलब दिन शुरु, आज पाए यी मन्त्रालयका कर्मचारीले तलब

 सरकारले संघीय निजामती कर्मचारीहरूलाई १५–१५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्य आरम्भ गरेको छ। यो नयाँ…

2 months ago

काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक…

2 months ago

गाडी भाडा ५ प्रतिशतले बढ्यो

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ।  इन्धनको बजार मूल्य ५ प्रतिशत…

2 months ago

काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल

अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्।  युएस आर्मी प्यासिफिकका भोवेल आज…

3 months ago

ग्यास लुकाउने र रिफिल गर्ने भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना

कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट…

3 months ago

लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण

शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको…

3 months ago